साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको रोमाञ्चक जित

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । श्रीलंकाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा श्रीलंकाली टोलीका लागि निर्धारित समयको १८औँ

Source : https://www.ratopati.com/story/453054/saff-womens-championship--sri-lanka-beat-maldives