सामान्य खबरदारी सभा गर्दा सरकार थुरथुर काम्यो : हितमान शाक्य

काठमाडौँ ।  माओवादी केन्द्रका सचिव हितमान शाक्यले माओवादी केन्द्रले सामान्य खबरदारी सभा गर्न लागेको थाहा पाएपछि सरकारले ७ बुँदे विज्ञप्ति जारी गरेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै शाक्यले सरकार

Source : https://www.ratopati.com/story/454476/hitman-shakya-government-did-a-lot-of-work-while-holding-general-precaution-meeting