सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ बनेपछि पर्यटक आकर्षित

पाल्पा । झाडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले

Source : https://www.ratopati.com/story/453647/tourist-attracted-after-buddha-park-built-in-public-space