भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

पेरिस । भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन् । ‘एकाग्रतामा समस्या, राम्रोसँग

Source : https://www.ratopati.com/story/453669/case-filed-against-neighbour-for-male-sitting-loudly