सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत

वासिङ्टन डीसी । अमेरिकी र्‍यापर सिन डिडी कम्बको बेल अस्वीकृत भएको छ । न्यूयोर्क सहरका एक न्यायाधीशले उनको बेललाई अस्वीकृत गरेका हुन् । योसँगै तेस्रो पटक पनि कम्बले बेलका लागि दिएको याचिका खारेज भएको छ

Source : https://www.ratopati.com/story/459749/sean-diddy39s-bell-rejected-for-the-third-time