मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
काठमाडौँ । मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु हुँदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनभन्दा अठचालिस
Source : https://www.ratopati.com/story/459813/silent-period-starting-from-midnight-what-can39t-be-done