सिरहाबाट आठ जना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार

सिरहा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट

Source : https://www.ratopati.com/story/453228/eight-street-dependent-helpers-rescued-from-siraha