सीडीओ र एसपीको सम्बन्ध राम्रो नहुँदा मनसुन प्रतिकार्यबारे छलफल नै नभएको छानबिन निष्कर्ष

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा ३५ जनाको ज्यान जाने गरी दुर्घटना हुनुमा प्रहरी उपरीक्षक गौतम केसी र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे जिम्मेवार देखिएका छन् ।  असोज ११ र १२ मा अविरल वर्षासँगै झ्याप्लेमा खसेको

Source : https://www.ratopati.com/story/454673/investigation-concluded-that-there-was-no-discussion-on-monsoon-response-due-to-lack-of-good-relations-between-cdo-and-sp