सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा ; युनिसेफ

संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव

Source : https://arthadabali.com/2024/10/19/66492