सुदूरपश्चिममा ‘सुटिङ खेल’को साख जोगाइरहेका दिलबहादुर

घोडाघोडी। विसं २०४१ सालतिर टीकापुरका दिलबहादुर ठकुल्लाको घर नजिकै ३०, ४० जना मानिसको भीड लागिरहेको हुन्थ्यो। के रहेछ भनेर हेर्न जाँदा ‘सुटिङ खेल’ भइरहेको हुन्थ्यो। दिलबहादुरको पनि यसैमा मन बस्यो, पछि त लतै लाग्यो। उनको लगाव देखेर तत्कालीन प्रशिक्षक रामराज खरेलले खेलमा प्रवेश गराए। ‘त्यसपछि नै हो मेरो व्यावसायिक सुटिङ खेलजीवन सुरु भएको। सुदूरपश्चिममा पनि […]

Source : https://www.dcnepal.com/2024/10/606791/