हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

बेरुत । हिजबुल्लाहले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ । बेरुतको दक्षिणी

Source : https://www.ratopati.com/story/453799/hezbollah-claims-responsibility-for-drone-attack-on-israeli-pms-residence