सुर्यदर्शन सहकारीको अनुसन्धानमा सीआईबीका डीएसपी सुन्दर तिवारी खटिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ ।  पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका

Source : https://www.ratopati.com/story/453782/cib-dsp-sundar-tiwari-deputed-for-investigation-of-surya-darshan-cooperative