सोमबार साधारणसभा गर्ने शर्मा नेतृत्वको एनआरएनएको निर्णय

काठमाडौँ । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको शर्मा पक्षको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा

Source : https://www.ratopati.com/story/455428/sharma-led-nrna-decides-to-hold-agm-on-monday