स्वदेशी उत्पादनको वस्तु प्रयोगको कुरा सरकारको भाषणमा मात्र सीमित छ : अध्यक्ष ज्ञवाली

काठमाडौँ । महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले स्वदेशी उत्पादन वस्तु प्रयोगमा जोड दिनेबारे सरकारको भाषणमा मात्र सीमित गरिरहेको बताएकी छन् । उनले उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफैँले स्वदेशी उत्पादित वस्तु प्रयोग नगर्ने

Source : https://www.ratopati.com/story/459090/the-use-of-indigenously-produced-goods-is-limited-to-the-government39s-speech-president-gyawali