१७३ सदस्यीय केन्द्रीय समितिसहित राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । १७३ सदस्यीय केन्द्रीय समितिसहित राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार महतोले आयोगमा पार्टी दर्ता गराएका हुन् । 

Source : https://www.ratopati.com/story/454352/rajendra-mahatos-party-registered-with-election-commission-with--member-central-committee