२०७५ सालदेखि अवैध रहेका ९२६ कन्सल्टेन्सीको नवीकरण (सूचीसहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९२६ शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू (कन्सल्टेन्सी)को नवीकरण गरेको छ । मन्त्रालयले लामो समयदेखि नवीकरण नभई अवैधानिक रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूको नवीकरण गरिएको हो । २०८१ असार

Source : https://www.ratopati.com/story/455393/renewal-of--consultancies-that-have-been-illegal-since--with-list