२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोज १२ को दोस्रो साता आएको विपद‍्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई

Source : https://www.ratopati.com/story/453744/rs--crore-compensation-to-families-of--deceased