३ महिनामा नीतिगत सुधारमा काम गरेको छु : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो तीन महिनाको कार्यकालमा नीतिगत सुधारमा काम गरेको बताएका छन् । आफ्नो तीन महिने कार्यकालबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले आफ्नो पहिलो प्राथमिकता नीतिगत

Source : https://www.ratopati.com/story/454349/i-have-worked-on-policy-reforms-in-three-months-minister-bhandari