८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष

काठमाडाैं। आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ। पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। […]

Source : https://www.dcnepal.com/2024/10/607514/