‘कुलमानलाई हटाउन खोजे देशले मान्दैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् । उनले अहिलेपनि देशमा भ्रष्टाचार र बेथिति व्याप्त रहेको टिप्पणी गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले

Source : https://www.ratopati.com/story/454517/the-country-will-not-accept-any-attempt-to-remove-kulman