‘पढ्दै कमाउँदै’ कार्यक्रम : विद्यालय परिसरमै कुखुरा पाल्छन् विद्यार्थी, कसरी गरिन्छ बजारीकरण ?

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरा पालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर

Source : https://arthadabali.com/2024/11/27/67862



Related Posts