‘फेरी रेशम फिलिली’ को छायाङ्कनको दोस्रो सेडुल तिहारपछि सुरु हुने

काठमाडौँ । फिल्म ‘फेरी रेशम फिलिली’ को छायाङ्कनको पहिलो सेड्युल सकिएको छ । दसैँ लगत्तै सुरु गरिएको फिल्मको पहिलो चरणको १२ दिनको छायाङ्कन सेडुल काठमाडौँ र काभ्रेको पाँचखाल गरिएको छ । अब दोस्रो चरणको छायाङ्कन

Source : https://www.ratopati.com/story/454677/the-second-schedule-of-shooting-of-pheri-resham-philly-will-start-after-tihar