‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने !

काठमाडौं। औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन्। तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ। बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको औसत तापक्रम निरन्तर बढिरहेको छ, जसको प्रतिकूल प्रभाव पृथ्वीका दुवै ध्रुवमा पर्न थालेको छ। आर्कटिक ग्लेशियर चार गुणा छिटो तातिरहेको छ, जसका कारण समुद्री सतह बढिरहेको छ। यी सबै बाहेक विश्वभरको मौसम चक्रमा […]

Source : https://www.dcnepal.com/2024/10/607370/