सञ्जय यादव मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । मुख्यमन्त्री सिंहले  रौतहट यादवलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेका

Source : https://www.ratopati.com/story/454295/sanjay-yadav-appointed-chief-ministers-political-advisor