काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टको आलोचना गर्दै यसलाई “यहूदी विरोधी” निर्णय भनेका छन्। आफ्नो एक्स खातामा एक भिडियो साझा गर्दै उनले भने, “आईसीसीले जानाजानी गाजामा नागरिकहरूलाई