काठमाडौँ । चार महिनामा नेपालले पौने ६ खर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिकसम्म नेपालले १४२ मुलुकसँग ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको हो । यसमध्ये ५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा
काठमाडौँ । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले ढाँटवादको अभियान चलाइरहेको बताएका छन् । ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने उनको भनाइ छ ।
शुक्रबार राजधानीका दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै ओलीले
काठमाडौँ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को बैठकमा जानुअघि सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति
काठमाडौं । नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। काठमाडौं, भक्तपुर, ललितपुरको संयुक्त आयोजनामा एमालेले जागरण सभा गरेको हो। कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गरेका छन्। कार्यक्रममा प्र
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर सरकार विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन्। एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण स
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप लगाएका छन् ।
आज (शुक्रबार) एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कूलम
समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्। मन्दिर उद्घाटनको अवसरमा आयोजित धार्मिक कार्यक्रममा पूर्वराजाले सहभागिता जनाएका हुन्। शुक्रबार बिहान चार्टर विमानमार्फत भै
चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको छ । मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेको बताउनुभएको चिनियाँ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी पुगेका छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् । मङ्सिर ४ गतेदेखि उक्त मन्दिरमा विश्व शान्तिको कामना र
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि किसिमको भ्रष्टाचार र ठगी सह्य नहुने चेतावनी दिएका छन् । आफू नेतृत्वको सरकार सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पारेर अघि बढिरहेको भन्दै
काठमाडौँ । साइमेक्स इन्कले नेपालभर बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को उपलब्धि हासिल गरेको छ । बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा उक्त माइलस्टोन पूरा गरेको साइमेक्सले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेमा आफू नेतृत्वको टोली चीन भ्रमणमा निस्किने बताएका छन्। शुक्रबार दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको जानकारी दिएका हुन
काठमाडौँ ।
प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन् ।
एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको ज
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचन अघिसम्म नै कांग्रेस–एमालेसहितको गठबन्धन कायम रहने बताएका छन् । आज (शुक्रबार) दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले अहिले सत्तारुढ दलमा कुनै असमझदारी नरहेको बताए ।
उनले सरकार
जनकपुरधाम/मिश्री लाल मधुकर। राम की नगरी अयोध्या में अपनी तरह से पूरी तरह भिन्न महायज्ञ होने जा रहा है। एक तो यह डेढ़ महीने (अठारह नवम्बर से पहली जनवरी)तक चलेगा, दूजे जिस राम यन्त्रम का सान्निध्य रहेगा उसका जुड़ाव राजा दसरथ के समय का है। तीसरी महत्वपूर्ण बात यह है कि पू
काठमाण्डौ – तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐन