आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि इजरायली प्रधानमन्त्रीले के भने ?

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को गिरफ्तारी वारेन्टको आलोचना गर्दै यसलाई “यहूदी विरोधी” निर्णय भनेका छन्। आफ्नो एक्स खातामा एक भिडियो साझा गर्दै उनले भने, “आईसीसीले जानाजानी गाजामा नागरिकहरूलाई लक्षित गरेको गलत आरोप लगाउँदैछ। जबकि हामीले नागरिकको हताहति रोक्न सबै काम गरेका छौं।” नेतान्याहु बाहेक आईसीसीले इजरायलका पूर्व रक्षामन्त्री योभ […]

Source : https://www.dcnepal.com/2024/11/613718/