देश/प्रदेश

  • महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
    काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माण गर्ने भएको छ । त्यसका लागि बैंकले भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य
  • एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्‍यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित
    काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट  हालसम्म  पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ।  सर्वोच्च अदालत मुद्दा फाँटका अनुसार हालसम्म
  • केन्या सरकारद्वारा अडानी समूहसँगको सबै सम्झौता रद्द
    काठमाडौं । केन्या सरकारले बिहीबार अडानी समूहसँगको सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ । जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजनाहरू समावेश थिए। भारतीय उद्योगपति गौतम अडानीसहित ८ जनामाथि अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्य
  • करिब ८५ किलोग्राम गाँजासहित ३ जना पक्राउ
    पर्सा। वीरगञ्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वा र लागूऔषध नि
  • एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो
    काठमाडौँ। नेकपा (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोड
  • अस्ट्रेलिया सामु निरीह भारत, १५० रनमा अलआउट
    काठमाडौँ । भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ ।  अस्ट्रेलियाको पर्थमा आजदेखि सुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अल आउट भएको छ । भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्
  • एमाले की जागरण सभा शुरु
    काठमांडू,मंसिर ७ – नेकपा एमाले द्वारा आज दरबारमार्ग में हो रहे सभा के लिए विभिन्न स्थानों से रैली शुरु कर दी गई है । अभी एमाले कार्यकर्ता भद्रकाली में जमा हुए हैं । कुछ समय में रैली दरबारमार्ग पहुँचकर सभा में परिणत होगी । एमाले काठमांडू, भक्तपुर और ललितपुर जिला कमिटी
  • एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट शुरु
    काठमाण्डौ – नेकपा एमालेले आज काठमाण्डौमा आयोजना गरेको जागरण सभाको र्‍याली भद्रकालीबाट शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्‍याली शहिद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने छ । कार्यक्रमलाई प्रधानमन्त्री एवम् एम
  • इन्डियन प्रिमियर लिग(आईपीएल) आउँदो मार्च १४ मा शुरू हुने
    काठमाण्डौ – इन्डियन प्रिमियर लिग(आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो  । आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को
  • २० वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
    कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे
  • पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
    काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान
  • एमालेको राजधानीमा शक्ति प्रदर्शन (तस्बिरसहित)
    काठमाडौं। नेकपा एमालेले आज राजधानीमा जनप्रदर्शन गरेकाे छ। भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत भएकाे छ। एमालेको जागरणसभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ। एमाले काठमाडौं, भक्तप
  • गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो लगायो
    काठमाडौं । गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा पेश गरिएको प्रस्तावलाई अमेरिकाले भिटो गरेको छ । अमेरिकाले इजरायलका लागि भिटो शक्ति प्रयोग गरेको यो चौथो पटक हो। सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले गाजामा युद्धविराम प्रस्तावको पक्षमा
  • एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
    काठमाडौँ ।  व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो । यसअघि नै न्यायाधीश
  • चुरियामाई मन्दिर नजिकै बस पल्टिँदा १७ जना घाइते
    काठमाडौं– मकवानपुरको चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ । मकवानपुर प्रहरीका अनुसार वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो । दुर्घटनामा बस
  • सुनको भाउ बढ्यो
    आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो
  • पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु
    उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यु लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् । अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्
  • देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु
    देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।  जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भए
  • लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने
    लुम्बिनी – लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएपछि जटिल रोग लागको बिरामीले यस्तो सहयोग पाउने भएका हुन ।
  • पाकिस्तानमा साम्प्रदायिक झडप बढ्यो, गुडिरहेका गाडीमा आक्रमण हुँदा ४२ जनाको ज्यान गयो
    पाकिस्तानमा साम्प्रदायिक झडप बढ्न थालेको छ । आज मात्रै पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा बन्दुकधारीले यात्रुबाहक बसमा गरेको आक्रमणमा ४२ जनाको ज्यान गएको छ । बन्दुकधारीको आक्रमणबाट अरु १६ जना गम्भीर घाइते भएका सीएनएनले जनाए