रामेछाप – सुनापती गाउँपालिकाले वर्षाजन्य विपदका कारण घर भत्किएकाहरुलाई जस्तापाता र चौपाय मरेका किसानलाई रकम दिने भएको छ । पालिकाका अध्यक्ष ठूलाकान्छा तामाङको अध्यक्षतामा बसेको बैठकले पीडितहरुलाई राहात दिने निर्णय गरेको हो ।
बैठकले घर भत्किएका पिडितलाई दु