सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असमझदारीको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना स्वीकृत गर्नुअघि चीनले कबोल गरेको सहयोग कार्यान्वयन हुनुपर्ने अडान नेपाली कांग्रेसले राखेपछि