कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको छ । अनुसन्धानमा

Source : https://www.ratopati.com/story/459743/postmortem-of-woman-found-dead-in-kalimati-death-due-to-liver-problem