देश/प्रदेश

  • सुकुटी बेचेर मासिक दुई लाख आर्जन
    मोरङ। बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्म
  • श्वासभन्दा मूल्यवान् अरू कुनै चीजै छैन
    तपाईँहरूसमक्ष मैले राख्न चाहेको कुरा एकदमै सरल छ । यो कुरा कुनै देशको होइन, यो तपाईँकै कुरा हो । तपाईँजस्ता हरेक व्यक्तिको हो । तपाईँभित्र यो श्वासरूपी आशिर्वाद आइरहेको अनि गइरहेको छ । सबैभन्दा ठूलो कुरा के हो भने हरेक श्वासमा अटुट शान्ति लुकेको छ ! हरेक श्वासमा ती स
  • सहमतिमा मात्रै विदेश भ्रमण उचित
    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असमझदारीको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना स्वीकृत गर्नुअघि चीनले कबोल गरेको सहयोग कार्यान्वयन हुनुपर्ने अडान नेपाली कांग्रेसले राखेपछि
  • अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगरे कारबाही हुने
    काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो । परिपत्रमा
  • डलरको भाउ अहिलेसम्मकै उच्च
    काठमाण्डौ – अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर
  • नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
    रौतहट । नेपाल मत्स्य व्यवसायी सङ्घ रौतहटले विश्व मत्स्य दिवसको अवसरमा  रौतहटको नुनथर स्थीत बागमती नदीमा एक लाख माछाको भुरा छोडेको छ । बागमती नदीमा माछा लोप हुँदै जान थालेपछि विश्व मत्स्य दिवसको अवसर पारेर
  • करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य
    पर्वत। यतिबेला जिल्लाका अधिकांश स्थानमा सुन्तला पाकेर लटरम्म पर्न थालेका छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्
  • ट्रम्पद्धारा नयाँ अटर्नी जनरलमा बोंडीको नाम प्रस्ताव , गेट्सले नाम फिर्ता लिए
    अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोंडीलाई अटर्नी जनरल ( महान्यायधिवक्ता ) बनाउने घोषणा गर्नुभएको छ । पाम बोंडी फ्लोरिडाको पूर्व अटर्नी जनरल हुनुहुन्छ । ट्रम्पकी कानूनी सल्लाहकारका रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ । ट्रम्पले सामाजिक सञ्ज
  • जापानमा बन्यो नेपाली चलचित्र, जापानपछि नेपालमा प्रदर्शन
    टोकियो – जापानमा नेपाली चलचित्र ‘संकल्प’को निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको चलचित्र ‘संकल्प’ अब केही दिनमा जापान प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिने भएको हो । चित्र प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्देशन/लेखन विनोद बुढाथोकी र निर्माण गीता
  • ‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
    काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (बिहीबार)देखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बि
  • एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरान
  • कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प
    काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड
  • दरबार अगाडि एमालेको जागरणसभा
    काठमाडौं । सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ । अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । एमाले उपमहासच
  • बजार अनुगमन भत्ता ५३ लाख जिल्ला पठाइँदै
    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालयलाई ५३ लाख रुपियाँ पठाउन लागेको छ । विभागले रकमको अभावका कारण जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन प्रभावकारी नबनाएको निष्कर्ष निकाल्दै ७७ जिल्लामा ५३ लाख रुपियाँ पठाउन लागेको
  • इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध
    अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित ग
  • समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
    विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । गत आइतबार सार्वजनिक उक्त प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा २७ अर्ब ९२ करोड ३८ लाख ३५ हजार ६३
  • सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
    खोटाङ। जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित रु १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं
  • गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
    काठमाडौँ । गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् । गौतम अडानी समूहको व्यापार बन्दरगाहदेखि विद्युत क्षेत्रसम्म फैलिएको छ । अदानी अहिले अमेरिकामा निकै कठिन अवस्थामा छ । अमेरिकामा अडानीले आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएक
  • पर्यटकले प्रसादको रुपमा भोटको नुन घरमा लैजादै
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो उहाँले भन्नुभ
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
    बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्।  मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान