देश/प्रदेश

  • ट्रम्पद्धारा नयाँ अटर्नी जनरलमा बोंडीको नाम प्रस्ताव , गेट्सले नाम फिर्ता लिए
    अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोंडीलाई अटर्नी जनरल ( महान्यायधिवक्ता ) बनाउने घोषणा गर्नुभएको छ । पाम बोंडी फ्लोरिडाको पूर्व अटर्नी जनरल हुनुहुन्छ । ट्रम्पकी कानूनी सल्लाहकारका रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ । ट्रम्पले सामाजिक सञ्ज
  • जापानमा बन्यो नेपाली चलचित्र, जापानपछि नेपालमा प्रदर्शन
    टोकियो – जापानमा नेपाली चलचित्र ‘संकल्प’को निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको चलचित्र ‘संकल्प’ अब केही दिनमा जापान प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिने भएको हो । चित्र प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्देशन/लेखन विनोद बुढाथोकी र निर्माण गीता
  • ‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
    काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (बिहीबार)देखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बि
  • एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरान
  • कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प
    काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड
  • दरबार अगाडि एमालेको जागरणसभा
    काठमाडौं । सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ । अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । एमाले उपमहासच
  • बजार अनुगमन भत्ता ५३ लाख जिल्ला पठाइँदै
    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालयलाई ५३ लाख रुपियाँ पठाउन लागेको छ । विभागले रकमको अभावका कारण जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन प्रभावकारी नबनाएको निष्कर्ष निकाल्दै ७७ जिल्लामा ५३ लाख रुपियाँ पठाउन लागेको
  • इजरायली प्रधानमन्त्री नेतन्याहू र हमासका सैन्य प्रमुख डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी , इयूको स्वागत : अमेरिकाको बिरोध
    अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित ग
  • समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
    विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छ । गत आइतबार सार्वजनिक उक्त प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा २७ अर्ब ९२ करोड ३८ लाख ३५ हजार ६३
  • सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
    खोटाङ। जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित रु १७ करोड ५८ लाख ७९ हजार सात सय २९ को लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं
  • गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
    काठमाडौँ । गौतम अडानी भारतका दोस्रो धनी व्यक्ति हुन् । गौतम अडानी समूहको व्यापार बन्दरगाहदेखि विद्युत क्षेत्रसम्म फैलिएको छ । अदानी अहिले अमेरिकामा निकै कठिन अवस्थामा छ । अमेरिकामा अडानीले आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएक
  • पर्यटकले प्रसादको रुपमा भोटको नुन घरमा लैजादै
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो उहाँले भन्नुभ
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
    बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्।  मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान
  • पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
    काठमाडौँ । पेरुमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड कल्चर रनवे’मा नेपालबाट प्रशंसा बुढाथोकी र वसन्त लामिछाने सहभागी हुने भएका छन् । ‘मोडल सुपरस्टार २०२४’का विजेता यी दुबैलाई प्रतियोगितामा स्मार्ट गफ एप प्रालीले पठाउन
  • एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी
    काठमाडौँ । बलिवुडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ । यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको घोषणा गरेको क
  • ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
    काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुना
  • नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’
    काठमाडौँ । नेपाली नागरिकले विदेशमा गएर पसिना बगाउँदा नेपाल राष्ट्र बैंक ‘मालामाल’ बन्दै गएको छ । पछिल्लो समयमा बढ्दै गएको रेमिट्यान्ससँगै बढेको विदेशी विनियम सञ्चितिका कारण राष्ट्र बैंकले विदेशी बजारमा गरेको लगानीको प्रतिफल उच्च दरमा
  • काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प
    काठमाडौं।– काठमाडौं उपत्यकामा भूकम्प गएको छ। काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति पौने ११ बजे भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ। भूकम्पको झड्का सानो भएकाले यसले
  • एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै
    काठमाडौं। लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर मंसिर १२ गतेदेखि जारी गर्न लागेको हो। एलआइसी नेपालले सो सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गरि
  • पहिले एफएम सुनाउथे, अहिले तरकारी खुवाउँछन्
    दैलेख। नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच-छ लाखसम्म आम्दानी गर्छन्। खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन्। छोरा सागरको नाममा ‘सागर कृषि