समाचार सुन्नुहोस :
काठमाडौँ – व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्ध दायर गरिएको रिट आज पनि सर्वोच्च अदालतमा “हेर्न नभ्याइने” सूचीमा परेको छ।
न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको यो मुद्दामा आज छलफल हुने