देश/प्रदेश

  • एटलान्टासँग इन्टर मियामी पराजित
    काठमाडौं। इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ। आइतबार सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।   बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो। यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ल
  • प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान
    काठमाडौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महा
  • आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम
    यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएप
  • आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
    काठमाडौं। सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीम
  • नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने
    काठमाडौं। नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ। क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले आज प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो। युएई क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यो खेल नेपाली समय अनुसार बिहान १०:२० बजेदेखि शु
  • रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहने
    काठमाडौँ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (आजैको दिनमात्र ) भक्तजनका लागि वर्षमा एकपटक खुल्ने चलन छ । दिदीबहिनी एव
  • प्रशिक्षकसँग विवादपछि मार्सेलोले क्लब छाडे
    रियो दी जेनेरियो । ब्राजिल र रियल मड्रिडका पूर्व डिफेन्डर मार्सेलोले आपसी सहमतिमा ब्राजिलको सिरी ए क्लब फ्लुमिनेन्स छोडेका छन् । क्लबले शनिबार ३६ वर्षीय खेलाडीले छाडेको पुष्टि गरेपनि उनको सम्झौता किन रद्द गरिएको हो भन्ने
  • आइसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित
    काठमाडौं। नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ। यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ वि
  • २४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती
    सुर्खेत। सुर्खेत भेरीगंगाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन्। अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ। उनले तिहारमा मात्रै पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब तीन लाख ५० हज
  • आज तिहारको मुख्य दिन : भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे
    समाचार सुन्नुहोस :  काठमाडौँ – नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै आज श्रद्धा र आस्थाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिन्छन्। यस पर्वलाई
  • भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
    काठमाण्डौ – भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाउँ तथा तराईका केही भाग, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको स
  • स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ पुग्यो
    स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ११ जना पुगेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाएको बताउनुभएको छ । दशकौँ यताकै सबैभन्दा घातक विपत्तिका कारण पानीमा डुबे
  • दुई कप्तानको शतक, होपमाथि लिभिङस्टोन हाबी
    नर्थ साउन्ड । कप्तान लियाम लिभिङस्टोनको शानदार शतकको मद्दतले इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको छ । योसँगै एकदिवसीय शृङ्खला १–१ को बराबरीमा पुगेको हो ।  इंग्ल्याण्डले ३ सय २९ रनको लक्ष्य १५
  • मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै
    महोत्तरी। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ-आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन्। यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्न
  • बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला
    काठमाण्डौ – काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ न
  • आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
    काठमाडौँ ।  आज तिहारको पाँचौं दिन अर्थात भाइटीका  । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।  आजको दिनलाई
  • मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’
    काठमाडौँ ।  वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा
  • बायर्नको जितमा केनको दुई गोल
    म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले बुन्डेस लिगामा युनियन बर्लिनमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो । माइकल ओलिसीलाई फल
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
    काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक स
  • आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
    काठमाडौं। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द