पाकिस्तानमा साम्प्रदायिक झडप बढ्न थालेको छ । आज मात्रै पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा बन्दुकधारीले यात्रुबाहक बसमा गरेको आक्रमणमा ४२ जनाको ज्यान गएको छ । बन्दुकधारीको आक्रमणबाट अरु १६ जना गम्भीर घाइते भएका सीएनएनले जनाए