काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । तिहार बिदाअघि शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।
आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहक