देश/प्रदेश

  • अनेसास डिसी मेट्रो च्याप्टरको निर्वाचन नोभेम्बर १८ मा हुने
    अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो च्याप्टरको नयाँ कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १८ तारिख सोमबार हुने भएको छ। यही अक्टोबर १९ मा बसेको च्याप्टर कार्यसमितिको बैठकले अनेसास बिओटीका पूर्वसचिव शिव लामिछानेको संयोजकत्वमा ती
  • यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११
    काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरको छ। साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा
  • तिहारमा झरी नपर्ने!
    काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ। सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, ब
  • सावित्राका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौँ’
    लमजुङ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौंमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन्। उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन्। गोल गर्ने उत्कृष्ट कला, ‘सेल
  • पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन्। नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादीले केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको नेप
  • रास्वपाले भन्यो- रवि निर्दोष छन्, प्रदर्शन पूर्वाग्रह र प्रतिशोधविरुद्ध हो
    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदारपनि राई नै हुनुपर्ने बताएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरह
  • कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
    चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन्। कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्
  • लेबनानमा युनिफिल सेनामाथि रकेट आक्रमण, ८ शान्ति सैनिक घाइते
    काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) का आठ अस्ट्रियाली सैनिक नाकोउरास्थित फोर्सको मुख्यालयमा रकेट आक्रमण हुँदा घाइते भएको अस्ट्रियाको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ। युनिफिल दक्षिणी लेबनानमा इजरायलसँग सीमारेखाको साथ शत्र
  • रेड पाण्डाको छालासहित एक जना पक्राउ
    काठमाडौं। काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी
  • कमला ह्यारिसका उपराष्ट्रपति उम्मेदवारका कारण चिनियाँ अधिकारीकी छोरीको बिचल्ली !
    काठमाडौं । कमला ह्यारिसका रनिङ मेट र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जको सन् १९८९ मा चीनमा पढाउने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीकी छोरीसँग सम्बन्ध रहेको एक रिपोर्टमा दावी गरिएको छ । डेली मेलको रिपोर्टका अनुसार ५९ वर्षीया जे
  • बञ्चरेडाँडाको आयु बढाउँदै कामपा
    काठमाडौं। काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ
  • डिकेटेड र ट्रंक लाइनको महशुल उठाउन आयोगको निर्देशन
    काठमाडौं। विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। आयोगका सचिव मनदेवी श्रेष्ठले आज प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल अ
  • डा उप्रेती हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
    काठमाडौं। सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बोर्डका कार्यकारी निर्देशक उप्रेतीलाई पद
  • प्रधानमन्त्रीद्वारा नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन भन्दै प्रशंसा गरेका छन्। आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित
  • महाकविको ११६औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
    काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा आज कविता वाचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान र महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयले यहाँ आज आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिलाई व्यङ्ग्य गर
  • इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
    भजनी (कैलाली)। यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो हुनुहुन्छ। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा) चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएका हुन्। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनमा दिक्दारी देखिन्छ। कुनै बेला
  • निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ
    काठमाडौं। विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भ
  • सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन्। नेपाल विद्यु
  • साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि
    काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रत
  • बंगलादेशले गर्‍यो दोस्रो गोल
    काठमाडौं। बंगलादेशले नेपालविरुद्ध दोस्रो गोल गरेको छ। बंगलादेशले ८० औँ मिनेटमा दोस्रो गोल गर्दै २–१ को अग्रता लिएको छ। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थ