देश/प्रदेश

  • युनिलिभर नेपालका सेयर धनीहरूका लागि अहिलेसम्मकै उच्च लाभांश
    काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।  कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत
  • रोयल इन्फिल्ड नेपालद्वारा साह सम्मानित
    काठमाडौँ । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा विजेता बनेका नेपाली राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपालले सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई सम्मान पत्र
  • कमला ह्यारिसका उपराष्ट्रपति उम्मेदवारका कारण चिनियाँ अधिकारीकी छोरीको बिचल्ली !
    काठमाडौं । कमला ह्यारिसका रनिङ मेट र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जको सन् १९८९ मा चीनमा पढाउने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीकी छोरीसँग सम्बन्ध रहेको एक रिपोर्टमा दावी गरिएको छ । डेली मेलको रिपोर्टका अनुसार ५९ वर्षीया जे
  • बञ्चरेडाँडाको आयु बढाउँदै कामपा
    काठमाडौं। काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ। सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ
  • बाढीका कारण स्पेनमा ५१ जनाको मृत्यु
    स्पेन– मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु भएको आपतकालीन सेवा प्रदायकहरूले पुष्टि गरेका हुन् । “विभिन्न सुरक्षा र आपतकालीन बलहरूले सार्वजनिक गरेको प
  • युवा अभियन्ता दिवाकर अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार
    युवा अभियन्ता दिवाकर अर्यालले यस वर्षको राष्ट्रिय नागरिक पुरस्कार प्राप्त गरेका छन्। सोमबार काठमाडौंमा नागरिक समूहले आयोजना गरेको राष्ट्रिय युवा तथा सुशासन सम्मेलनको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो। अर्याललाई यो सम्मान करिब एक दशकदेखि उनले युवा अभि
  • तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
    डा. अरुणा उप्रेती नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भा
  • फाइनल खेलअघि रंगशाला वरपर दर्शकको चहलपहल, तस्बिरमा हेर्नुहोस्
    काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ ।  बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न दर्शक जानथालेका हुन् ।
  • नेपाल भर्सेस बंगलादेश : रंगशालामा ओइरिए दर्शक
    काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालिसकेका छन् ।  बुधबार ४ नबज्दै नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्नका लागि
  • गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेको तर्फबाट उमा मगर उम्मेदवार
    दोलखा । नेकपा एमाले गौरीशङ्कर गाउँपालिका कमिटीले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा  उमा लुंगेली मगर लाई उपप्रमुख पदको उम्मेदवार बनाउने भएको छ । बुधवार बसेको पालिका कमिटीको बैठकले मगरलाई सर्बसम्मत उम्मेदवार बनाउने निर्णय गरेको
  • तीन महिनामा प्रेस स्वतन्त्रता हननका १९ घटना
    काठमाडौँ । पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमित रूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।   पछिल्लो
  • गण्डकी प्रदेशको सजिलो जित, कोशी प्रदेशको लगातार तेस्रो हार
    काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन बुधबार सम्पन्न खेलमा गण्डकी प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई एक सय १४ रनको फराकिलो अन्तरले हराएको छ ।
  • चेलीहरूको खेल हेर्न दर्शकका कारण त्रिपुरेश्वर क्षेत्रको यातायात अस्तव्यस्त
    काठमाडौँ । महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएसँगै नेपाली समर्थकहरूको आइरो लागेको छ ।  बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल गर्न जाने दर्शकहरूका कारण अपराह्न
  • रंगशालामा के-के लैजान निषेध ?
    बुधबार साँझ हुने तय भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकलाई दशरथ रंगशालामा कडाइ गरिएको छ ।  अखिल नेपाल फुटबल संघ(एन्फा)ले रंगशालाभित्र बर्जित गरिएका वस्तुहरूको सूची सार्वजनिक गरेको छ ।  नेपाल
  • नेप्सेमा १४ अंकको गिरावट
    काठमाडौं। बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ। आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ। आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो। आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको
  • गुगलसँग १५ वर्षसम्म लडेर ३ खर्ब ४८ अर्ब जरिवाना तिराउने दम्पती
    काठमाडौं । “गुगलले हामीलाई इन्टरनेटबाट लगभग गायब बनायो” यो शिवान राफ र उनका पति एडम राफको भनाइ हो। यो दम्पतीले २००६ मा आफ्नो राम्रो पारिश्रमिक भएको जागिर छोडे र वस्तु तथा सेवाको बजार मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेम सुरु गरेका थिए । तर, त्यसपछि सर्च इन्जिनको स्व
  • तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
    काठमाडौँ। तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । “दीपावली, २०८
  • रेड पाण्डाको छालासहित एक जना पक्राउ
    काठमाडौं– काठमाडौं महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रह
  • नेपाल भर्सेस बंगलादेश : ४ नबज्दै रंगशालामा ओइरिए दर्शक
    काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला हुन थालिसकेका छन् ।  बुधबार ४ नबज्दै नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्नका लागि
  • तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन