पूर्व राष्ट्रपति बराक ओबामाले राजनीतिक लाभका लागि समस्या झनै बढाउने राष्ट्रपति अमेरिकालाई आवश्यक नरहेको बताउनु भएको छ ।
फिलाडेल्फियामा भएको एक चुनावी अभियानको क्रममा उहाँले भन्नुभयो:हामीलाई यस्तो राष्ट्रपति चाहिंदैन, जसले आफ्नो राजनीतिक लाभका लागि समस्या झन