काठमाडौँ । सानिमा बैंक लिमिटेडको २०औँ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते मंगलबार बैंकको साधारणसभा सम्पन्न भएको हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभ