काठमाडौँ । बराहक्षेत्र नगरपालिका-६ का अधिकांश किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । त्यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका हुन् ।
स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषिबालीको