काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको हो ।
सेयरधनीले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् ।
उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्