घरेलु स्वास्थ्य,सौन्दर्य

  • आँखाको स्वास्थ्यको लागि पिस्ता
    काठमाडौँ । डिजिटल संसारमा हामी जोडिएपछि हाम्रो आँखालाई यसले असर गरिरहेको छ । यसको पछाडिको कारण यही हो कि हिजोआज अधिकांश काम पीसीमा भइरहेका छन् । जसले गर्दा समयभन्दा पहिले नै मानिसको दृष्टि बिग्रन थालेको
  • पूर्ण स्वास्थ्यको लागि स्वजागरण
    कुनै पनि वृक्ष पूर्णरूपमा विकसित हुन त्यसको बीज गुणस्तरीय हुनुपर्दछ।  बीजभित्र त्यो वृक्ष केको हो, कस्तो हुन्छ, पातहरू कस्ता हुन्छन्, जरा कति टाढा फैलिन सक्छन्, वृक्षको उचाइ कति,  फूल कसरी, कहिले कुन ऋतुमा फुल्ने, फूलपछि
  • प्रधानमन्त्री ओली जुम्लामा : स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सुरु
    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला पुगेका छन् । ओलीले समारोह सुरु हुनुपुर्व प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान के दीक्षान्त समारोह में भाग लेंगे प्रधानमंत्री
    काठमांडू, कार्तिक २८ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान के प्रथम दीक्षान्त समारोह बुधबार (आज) होने जा रहा है । आज समारोह में जनस्वास्थ्य, नर्सिङ और चिकित्सा शास्त्र विषय में स्नातक और स्नातकोत्तर तह में अध्ययन करने वाले ५८ विद्यार्थियों को दीक्षित करने का कार्
  • इजरायली आक्रमणमा २३ जनाको मृत्यु : लेबनानी स्वास्थ्य मन्त्रालय
    बेरुत । मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परेर २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । लेबनानका अनुसार इजरायलले जुन ठाउँमा आक्रमण गरेको थियो, त्यहाँ विस्थापित परिवारहरू बस्दै आएका थिए ।
  • जलनपीडितले भेटे स्वास्थ्यमन्त्री, बेग्लै वार्ड र निःशुल्क उपचारले राहत
    काठमाडौँ । जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निः
  • ड्यास डाइट: स्वस्थ जीवनशैली र उच्च रक्तचाप नियन्त्रणको प्रभावकारी उपाय
    ड्यास डाइट (DASH: Dietary Approaches to Stop Hypertension) उच्च रक्तचाप (हाइपरटेन्सन) नियन्त्रणका लागि वैज्ञानिक रूपमा प्रमाणित खानेकुरा योजना हो। यस डाइटको मुख्य उद्देश्य शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्रदान गर्दै सोडियमको मात्रा घटाएर रक्तचापलाई सन्तुलनमा राख्नु हो। यस डाइटले उच्च रक्त
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर
  • कस्तो खाना पोषणयुक्त ?
    नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ । यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
    १. पानी : गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन
  • दुध खानुको फाइदा
    कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच
  • नुहाएपछि छाला फुस्रो हुन नदिन यसो गर्नुहोस्
    तातो पानी प्रयोग नगर्ने  : तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ । पानीमा तेलको मिश्रण : नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छा
  • यी हुन् बर्षाको समयमा सौन्दर्य जोगाउने उपाय
    सरसफाईमा ध्यान दिने : बर्षाको मौसममा तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् । टोनिङ गर्नु : वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
    नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पन
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
    १. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ । २.  गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ । ३.  गाजरको जुस आधा गिलास बिहानको समयमा