घरेलु स्वास्थ्य,सौन्दर्य

  • यी हुन् दाँत चम्किलो बनाउने घरेलु उपाय
    दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य च
  • ‘जगिङ’ गर्दा फाइदै फाइदा
     हरेक दिनको दौडाइ अर्थात् जगिंङले शरीरमा आखिर के फाइदा गर्छ ? अमेरिकाको मायो क्लिनिकलगायत केही स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेका छन् : –मांशपेशी स्ट्रेचिङ हुन्छ र बलियो बन्छ । हड्डी पनि मजबुत बन्छ । –शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनास
  • दादको समस्याले सताएको छ ? यसरी जोगिनुस्
    अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । छालारोग विशेषज्ञ डा सविना भट्टराईले दादको समस्या र जोगिने उ
  • के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?
    उफ् ! डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आ
  • के कारणले उठ्छ शरीरमा काँडा ?
    जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा
  • यी हुन् मानसिक तनाव घटाउने १० उपाय
    १. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क
  • दोब्बर बढ्ने ‘क्यालोरी’ घटाउन तिहारमा दोब्बर बढी हिडौँ
    डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्ड अनुसार एक जना व्यक्ति हप्तामा साढे २ घण्टा हिड्नुपर्छ । अर्थात मापदण्डले हप्ताको पाँच दिन ३० मिनेट फुर्तिसाथ हिड्नुपर्छ भनेको छ । अझ भनौ ३० मिनेटमा तीन किलोमिटरको दुरी पार गर्नु भनेको छ
  • दन्त ब्रसबारे थाहा पाउनु पर्ने ६ कुराहरु
    पहिले हाम्रा पुर्खाहरू जङ्गलमा खाने कुराहरू सङ्कलन गरी र कहिले काहीँ शिकार गरेर आफ्नो जीवनयापन गर्थे। पछि मानव सभ्यताको विकास हुने क्रममा चामल, गहुँ, मकै जस्ता अन्नहरु पत्ता लाग्न थाल्यो । खानपान र काममा परिवर्तन हुन थाल्यो । जंगली कन्दमुल र शिकारमा निर्भर हाम्रा
  • मुटुरोग रोकथामका लागि ध्यान दिनु पर्ने १० काम
    डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ विभिन्न अनुसन्धानहरुका अनुसार ९० प्रतिशत भन्दा बढी मुटुरोगको रोकथाम गर्न सकिन्छ । त्यो कसरी ? त्यसका लागि हामी अस्वस्थकर जीवनशैलीमा परिवर्तन गर्न सक्छौ, नियमित स्वास्थ्य जाँचमा ध्यान दिन्छौँ अनि आवश्यकता अनुसार औषधिको सेवन गर
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान के दीक्षान्त समारोह में भाग लेंगे प्रधानमंत्री
    काठमांडू, कार्तिक २८ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान के प्रथम दीक्षान्त समारोह बुधबार (आज) होने जा रहा है । आज समारोह में जनस्वास्थ्य, नर्सिङ और चिकित्सा शास्त्र विषय में स्नातक और स्नातकोत्तर तह में अध्ययन करने वाले ५८ विद्यार्थियों को दीक्षित करने का कार्
  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव
    कास्की । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ ।
  • यी हुन् बदाम खानुका ६ फाइदा
    १. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । २. बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । ३.
  • ड्यास डाइट: स्वस्थ जीवनशैली र उच्च रक्तचाप नियन्त्रणको प्रभावकारी उपाय
    ड्यास डाइट (DASH: Dietary Approaches to Stop Hypertension) उच्च रक्तचाप (हाइपरटेन्सन) नियन्त्रणका लागि वैज्ञानिक रूपमा प्रमाणित खानेकुरा योजना हो। यस डाइटको मुख्य उद्देश्य शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्रदान गर्दै सोडियमको मात्रा घटाएर रक्तचापलाई सन्तुलनमा राख्नु हो। यस डाइटले उच्च रक्त
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर
  • कस्तो खाना पोषणयुक्त ?
    नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ । यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले