१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ ।
२. गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।
३. गाजरको जुस आधा गिलास बिहानको समयमा