काठमाण्डौ – निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार