काठमाडौं– मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०