अख्तियार प्रमुखलाई माओवादी सांसद दुर्गा राईको प्रश्न : १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन ?

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै प्रश्न गरेकी छन् । सोमबार आयोजित राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद राईले

Source : https://www.ratopati.com/story/454815/maoist-lawmaker-durga-rai-asks-ciaa-chief-is-taking--ropanis-of-land-corrupt-or-not