अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भनी भ्रम हट्यो

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् । शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी

Source : https://www.ratopati.com/story/454490/chairman-prachanda-said-that-the-confusion-that-bhatbhateni-belonged-to-prachanda-has-been-removed